संस्थाले क्वारेन्टीनमा रहेका ५७ जनाको खाना तथा आवश्यक सामाग्रीको लागि २५ हजार रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
उक्त चेक संस्थाका अनुगमन अधिकृत रामकिशोर प्रसाद कुशवाहाले नगर प्रमुख विजय शंकर यादब तथा उप प्रमुख रिमा देवी कुशवाहलाई हस्तान्तरण गरेका हुन् ।
उक्त क्वारेन्टीन सिम्रौनगढ नगरपालिकाद्धारा श्री कंकाली माई उच्च माध्यामिक विद्यालयमा बनाइएकाे छ ।