गोकुल बाँस्कोटा भन्छन्: एमसीसी नेकपाको आन्तरिक दाउपेचको मसला बन्नु दुःखद

  २०७७ असार ८ गते १३:४८     विकासन्युज

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता तथा सांसद गोकुल प्रसाद बाँस्कोटाले एमसीसी पार्टीभित्रको आन्तरिक दाउपेचको मसला बन्नु दुःखद् भएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले एमसीसी एउटा परियोजना भन्दा बढि नेकपाको आन्तरिक दाउपेचको मसला बन्नु दुःखद् भएको बताएका हुन् ।

उनले ट्विटरमार्फत यस्तो लेखेका छन्,’अअ एउटा परियोजना भन्दाबढी नेकपाको आन्तरिक दाउपेचको मसला बन्नु दुःखद।पाँच छ जनाबढी प्रम,अर्थ, उर्जा र परराष्ट्र मन्त्रीहरु कसरी सम्झौताको विन्दुमा पुगेरुतीनीहरु प्रत्येक बोल्नु पर्छ र संसदमा बुँदागत बहस।तथ्य हैन,हल्लाका भरमा त्यतिकै कोही किन राष्ट्रवादी र राष्ट्रघाती बन्ने ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.