२०७७ भदौ २६ गते १०:२९ विकासन्युज
काठमाडौं । आज बस्ने मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने भएको छ । यसअघिका प्रवक्ता डा. युवराज खतिवडा अर्थमन्त्रीबाट बाहिरएसिँगै आजको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने भएको हो ।
स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली वा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमध्ये एक जना हुने बुझिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.