२०७७ पुष १४ गते ७:५१ विकासन्युज
काठमाडौं । आज (पुस १४ गते) मंगलबार नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ८२.८४ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात कोषको सेयर मूल्य प्रतिकित्ता २७८४ रुपैयाँ कायम रहेको छ । पछिल्लो कारोबारमा कोषको सेयर प्रतिकित्ता ५००८ रुपैयाँमा किनबेच भएको थियो ।
यससँगै अबको बजारमा कोषको पहिलो कारोबार प्रतिकित्ता २७८४ रुपैयाँदेखि शुरु हुने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.