गल्ती सुधार गरे ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी: माधव नेपाल

  २०७८ असार १० गते १५:४३     विकासन्युज

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सुधार स्वागत गर्ने बताएका छन् ।

विपक्षी गठबन्धनले बिहिबार सम्पादकहरुसँग गरेको अन्तरक्रियामा नेता नेपालले यस्ताे बताएका हुन् ।

‘मानिस हुन्, कहिलेकाहीं गल्ती हुन्छ । त्यसलाई स्वीकार गरेर कोर्स करेक्सन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी’, उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.