अरुण भ्यालीको हकप्रद सेयर सूचीकृत

  २०७८ साउन १ गते १०:३७     विकासन्युज

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको आज(साउन १ गते) मात्रै ५० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सो मात्रा अर्थात ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद नेप्सेमा थपिएको हो । यससँगै संस्थाले सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण गर्ने छ । र, सेयरधनीले उक्त सेयर दोश्रो बजारमा किनबेच गर्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.