२०७८ माघ २७ गते १२:२८ विकासन्युज
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीराम पोख्रेलले निरन्तरता पाएका छन् । सीईओ पोख्रेलले दोश्रो कार्यकालको लागि निरन्तरता पाएका हुन् ।
माघ २६ गते साझा ५ बजे बसेको सञ्चालक समितिको बैठकले उनलाई दोश्रो कार्यकालको लागि निरन्तरता दिने निर्णय गरेको हो । यससँगै पहिलो कार्यकाल सफलतापूर्वक बिताएका पोख्रेलले २०८० माघ २७ गतेसम्म अर्को कार्यकाल सम्हाल्ने भएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.