केशको अफरमा अपाचे बाइक सित्तैमा

  २०७३ साउन ३२ गते ११:२४     विकासन्युज

jagadamba_press_releaseकाठमाडौं, ३२ साउन । केश कन्स्ट्रक्सनको आधिकारीक विक्रेता फोर्स कन्स्ट्रक्सन एण्ड एसोसियट्स प्रा.ली. ले “दमदार मेशिन दमदार अफर, टिभिएस अपाचेको सानदार सफर” नामक योजना ल्याएको छ ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत हरेक ब्याकहो लोडरको खरिद गर्ने ग्राहकले टिभिएस अपाचे आरटिआर १६० बाइक सित्तैमा प्राप्त गर्नेछ । यो योजना सिमित अवधिका लागि सिमित संख्याका ब्याकहो लोडरमा लागु रहने कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.