२०७९ मंसिर २ गते १८:२३ रिसव चौधरी
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय जताततै टु(लेटको पोस्टरहरु देखिन थालेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आवास तथा व्यावसायिक प्रयोजनका लागि भनेर राखिएका ‘टु लेट’ पोष्टरहरु पछिल्लो समय बढी देखिन थालेका हुन् ।
अहिले ललितपुरको कुपन्डोलमा जताततै ‘टु लेट’ लेखिएका पोष्टरहरु भेटिन्छन् । विगतमा व्यवसायिक प्रयोजनका लागि भन्दै सटर नपाइने कुपन्डोलमा अहिले भने जताततै सटरहरु खाली भेटिन्छन् ।
यस्तै, बानेश्वर क्षेत्रमा पनि टु-लेटका पोस्टरहरु धेरै नै देखिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
business नै छैन अनि के गर्छन त बिचरा हरु पसल बिक्री गरेर बिदेश हिन्ने सोच म सबै।।