सिप्रदी ट्रेडिङ्गको एक्साईडद्वारा सञ्चालित डिलरमिट सम्पन्न

  २०७३ असोज ६ गते १८:११     विकासन्युज

काठमाडौं, ६ असोज । सिप्रदी ट्रेडिङ्ग प्रा.लिको एक्साइड डिभिजनद्वारा डिलरमिट कार्यक्रमको समापन भएको छ । कम्पनीले आफ्ना डिलरहरुको आवश्यकतालाई ध्यानमा राखि देश भरि छरिएका सबै डिलरहरुलाई एकै ठाउँमा भेला गरि सो कार्यक्रमको आयोजना गरेको हो ।

sipardi
उक्त कार्यक्रममा एक्साइड ब्याट्रिको राम्रो बिक्री गर्ने डिलरहरुलाई बिधा अनुसार पुरस्कृत गरिएको छ । कम्पनीका अनुसार अटोमोटिभ, इन्र्भटर र माटरसाईकल बिधामा प्लाटिनियम, गोल्ड–सिल्भर परफरमर अवार्डबाटबाट सम्मानित गरिएको छ । सोही कार्यक्रममा एक्साइड ब्याट्रीसँग १६ बर्ष देखि सहकार्य गर्दै आएका अभिषेक इन्टरप्राइजेज राजविराजलाई पनि सम्मान पत्र वितरण गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.