२०७९ फागुन ४ गते ११:१५ विकासन्युज
काठमाडौं । सिभिल बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा बैंकको सेयर कारोबार फागुन १४ गतेदेखि चैत २ गतेसम्म बन्द हुने भएको हो ।
सिभिल बैंक हिमालयन बैंकसँग मर्ज भई फागुन १२ गतेदेखि एकीकृत कारोबार गर्दै छ । उक्त कारोबार पश्चात बैंकको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लागि बैंकको सेयर कारोबार रोक्का हुन लागेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.