२०७९ फागुन १० गते १५:१२ विकासन्युज
काठमाडौं । बुधबार ३३.५७ अंकले सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर २०८०.३८ विन्दुमा पुगेको छ ।
नेप्सेको अनुसार आज सेयर मूल्य सबैभन्दा बढी बढ्ने १० कम्पनीहरुमा ८ वटा नै हाइड्रोपावर रहेका छन् । यस्तै, सबैभन्दा बढी सेयर मूल्य गुमाउने टप १० कम्पनीहरुमा ० वटा नै लघुवित्त कम्पनीहरु रहेका छन् ।
यस्तै, आज ४७ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ । नेप्सेको अनुसार आज सबैभन्दा बढी कारोबारख हिमालय डिस्टिलरीकाम सेयरधनीहरुले गरेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.