२०८० साउन २ गते १८:१६ विकासन्युज
काठमाडौं । नागरिक लगानी कोषको सञ्चालकमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री निर्वाचित भएका छन् । असार ३१ गते सम्पन्न कम्पनीको २८औं वार्षिक साधारण सभाले सीईखो खत्रीलाई निर्विरोध निर्वाचित गरेको हो ।
यससँगै खत्री आगामी तीन वर्षसम्म कोषको सञ्चालकको रुपमा रहने छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.