सोमबार मात्रै कञ्चनको तीन लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत, कसमसको हकप्रद नेप्सेमा सूचिकृत

  २०७३ मंसिर १३ गते १७:११     विकासन्युज

काठमाडौं, १३ मंसिर । सोमबार कञ्चन डेभलपमेन्ट बैंकको मात्र करिब ३ लाख ७६ हजार १७६ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ ।
conversion_listing
त्यस्तै सोमबार नै कसमस डेभलपमेन्ट बैंकको ५० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । हाल बैंकको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । पछिल्लो समय बैंकको प्रतिकित्ता सेयर ४४५ रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.