मानुषी लघुवित्तको अध्यक्षमा शाक्य नियुक्त
२०८० माघ १७ गते १३:२९ विकासन्युज
काठमाडौं । मानुषी लघुवित्तको अध्यक्षमा पद्मासना शाक्य नियुक्त भएकी छिन् ।
माघ १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले शाक्यलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।