२०८० माघ २५ गते १०:३८ विकासन्युज
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अरुण प्रधान नियुक्त भएका छन् ।
माघ २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रधानलाई सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनले माघ २५ गते (बिहीबार) देखि लागू हुने गरी सीईओको कार्यभार सम्हाल्ने छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.