२०७३ पुष १३ गते ८:३० विकासन्युज
काठमाडौं १३, पुस । अघिल्लो वर्षको वेशाख १२ गते आएको भूकम्प र लगातारको परकम्पले अत्लिएका सर्वसाधारण अहिले अग्ला र ठूला घर किन्न छाडेका छन्।
पछिल्लो समय ससाना घर किन्ने ग्राहक ह्वात्तै बढ पनि ठूला र अग्ला घर किन्नेको संख्या लगभग शून्य छ। भूकम्पले सर्वसाधारणको मानसिकतै बदलेको देखिन्छ।
घरजग्गामा संलग्न सरकारी अधिकारी र व्यवसायी भूकम्पले ठूला र अग्ला घर सुरक्षीत छैनन् भन्ने मानसिकता सर्वसाधारणमा पारेको बताउँछन्। नागरिक दैनिकबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.