२०८१ जेठ ६ गते १८:४० विकासन्युज
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामेछानेले प्रतिनिधि सभाको बैठकमा आफूमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।
प्रमुख प्रतिपक्ष दलले यसअघि उनीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.