राष्ट्र बैंकले ल्यायो ललिचो मौद्रिक नीति
२०८१ साउन ११ गते १२:४१ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दै यस आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याएको बताएका हुन् ।राष्ट्र बैंकमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।