२०८१ साउन २३ गते ११:३४ विकासन्युज
काठमाडौं । सानिमा माई हाइड्रोपावरको सञ्चालकमा बलराम पराजुली नियुक्त भएका छन् ।
कम्पनीको साउन २२ गते बसेको बैठकले सञ्चालक पदमा पराजुलीलाई नियुक्त गर्ने निणर्य गरेको हो ।
साथै, कम्पनीका सञ्चालक तुकप्रसाद पौडेलले राजीनामा दिएसँगै रिक्त रहेको सञ्चालक पदमामा बलराम पराजुलीलाई नियुक्त गरिएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.