दुर्घटनास्थलबाट ५ जनाको शव काठमाडौं ल्याइँदै

  २०८१ साउन २३ गते १७:४९     विकासन्युज

काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट शव संकलन गरी काठमाडौं ल्याउने तयारी गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउन लागेका हुन् ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने तयारी छ । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा भएकाे दुर्घटनामा चार चिनियाँ नागरिकसहित ५ जनाको निधन भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.