२०८१ साउन २८ गते १८:३४ विकासन्युज
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धमाकेदार अफर ल्याएको छ । जसअन्तर्गत २० प्रतिशत डाउन पेमेन्टमा टाटा विंगर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ६ वर्षको चुक्ता भुक्तानी अवधि रहेको छ । सो गाडी खरिद गर्दा ७० प्रतिशत फाइनान्सिङ सुविधा पनि रहेको उल्लेख गरिएको छ ।
योजना अगस्ट महिनाभरि लागु हुनेछ । मासिक ६० हजार रुपैयाँदेखि सरल किस्तामा सो गाडी खरिद गर्न सकिने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.