२०८१ असोज ४ गते १०:५२ विकासन्युज
काठमाडौं । आज सुन चाँदीको मूल्य बढेको छ। आज शुक्रबार तोलाको १५ सयले बढेर छापावाला सुनको मूल्य १ लाख ५७ हजार १ सय रुपैयाँ पुगेको छ ।
हिजो बिहिबार सुनको मूल्य तोलाको एक लाख ५५ हजार ६ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.