सबै देशको मुद्राको भाउ बढ्दा जापानी येनको मूल्य घट्यो

  २०८१ असोज ९ गते ७:३७     विकासन्युज

काठमाडौं । अधिकाशं विदेशी मुद्राको भाउ बढेको छ । तर सबै देशको मुद्राको भाउ बढ्दा जापानी मुद्राको भाउ भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.५८ रुपैयाँ र बिक्रीदर १३४.१८ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४८.६१ रुपैयाँ र बिक्रीदर १४९.२८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७८.५२ रुपैयाँ र बिक्रीदर १७९.३२ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५७.४९ रुपैयाँ र बिक्रीदर १५८.१९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.४४ रुपैयाँ र बिक्रीदर ९१.८५ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८.८८ रुपैयाँ र बिक्रीदर ९९.३२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.६६ रुपैयाँ र बिक्रीदर १०४.१२ रुपैयाँ, जापानी येन १० को खरिददर ९.२८ रुपैयाँ र बिक्रीदर ९.३२ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९९ रुपैयाँ र बिक्रीदर १९.०८ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६१ रुपैयाँ र बिक्रीदर ३५.७७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६५ रुपैयाँ र बिक्रीदर ३६.८१ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०७ रुपैयाँ र बिक्रीदर ४.०९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३७ रुपैयाँ र बिक्रीदर ३६.५३ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३२.१६ रुपैयाँ र बिक्रीदर ३२.३० रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद १० रुपैयाँ र बिक्रीदर १०.०५ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.१६ रुपैयाँ र बिक्रीदर १३.२२ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९.९३ रुपैयाँ र बिक्रीदर २०.०२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.१६ रुपैयाँ र बिक्रीदर १७.२३ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.६७ रुपैयाँ र बिक्रीदर ४३९.६३ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५४.३९ रुपैयाँ र बिक्रीदर ३५५.९९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.