अधिकांश देशको मुद्राको भाउ बढ्यो, कुन देशको कति ?

  २०८१ असोज १२ गते ७:४१     विकासन्युज

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.६३ रुपैयाँ र बिक्रीदर १३४.२३ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४९.१४ रुपैयाँ र बिक्रीदर १४९.८१ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७८.९४ रुपैयाँ र बिक्रीदर १७९.७४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५८.२८ रुपैयाँ र बिक्रीदर १५८.९९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९२.०५ रुपैयाँ र बिक्रीदर ९२.४६ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९९.१६ रुपैयाँ र बिक्रीदर ९९.६० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०४.२२ रुपैयाँ र बिक्रीदर १०४.६९ रुपैयाँ, जापानी येन १० को खरिददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६२ रुपैयाँ र बिक्रीदर ३५.७८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८३ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१३ रुपैयाँ र बिक्रीदर ४.१५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३८ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३२.४० रुपैयाँ र बिक्रीदर ३२.५४ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.१८ रुपैयाँ र बिक्रीदर १०.२२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.२२ रुपैयाँ र बिक्रीदर १३.२८ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर २०.०० रुपैयाँ र बिक्रीदर २०.०९ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.१९ रुपैयाँ र बिक्रीदर १७.२७ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.०२ रुपैयाँ र बिक्रीदर ४३९.९८ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५४.४८ रुपैयाँ र बिक्रीदर ३५६.०७ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.