सिङ्गापुर डलरको भाउ १०४.७७ रुपैयाँ हुँदा हङ्कङको १७.२७ रुपैयाँ, कुन देशको कति ?

  २०८१ असोज १४ गते ७:४०     विकासन्युज

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.६३ रुपैयाँ र बिक्रीदर १३४.२३ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४९.१८ रुपैयाँ र बिक्रीदर १४९.८५ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७८.७२ रुपैयाँ र बिक्रीदर १७९.५३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५८.९८ रुपैयाँ र बिक्रीदर १५९.६९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९२.२४ रुपैयाँ र बिक्रीदर ९२.६५ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८.८७ रुपैयाँ र बिक्रीदर ९९.३२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०४.३० रुपैयाँ र बिक्रीदर १०४.७७ रुपैयाँ, जापानी येन १० को खरिददर ९.४० रुपैयाँ र बिक्रीदर ९.४४ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६३ रुपैयाँ र बिक्रीदर ३५.७९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८३ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१३ रुपैयाँ र बिक्रीदर ४.१५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३८ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३२.४० रुपैयाँ र बिक्रीदर ३२.५४ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.२० रुपैयाँ र बिक्रीदर १०.२४ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.२४ रुपैयाँ र बिक्रीदर १३.३० रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर २०.०१ रुपैयाँ र बिक्रीदर २०.१० रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.१९ रुपैयाँ र बिक्रीदर १७.२७ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.१५ रुपैयाँ र बिक्रीदर ४३०.११ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५४.४६ रुपैयाँ र बिक्रीदर ३५६.०५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.