डलरको मूल्य घट्दा रियालको भाउ बढ्यो, चिनियाँ युआन कति छ ?

  २०८१ असोज १६ गते ७:५७     विकासन्युज

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.८२ रुपैयाँ र बिक्रीदर १३४.४२ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४८.१६ रुपैयाँ र बिक्रीदर १४९.०२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७८.२३ रुपैयाँ र बिक्रीदर १७९.०३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५८.०४ रुपैयाँ र बिक्रीदर १५९.७५ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९२.४० रुपैयाँ र बिक्रीदर ९२.८१ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८.९४ रुपैयाँ र बिक्रीदर ९९.३८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.९५ रुपैयाँ र बिक्रीदर १०४.४२ रुपैयाँ, जापानी येन १० को खरिददर ९.३१ रुपैयाँ र बिक्रीदर ९.३५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६७ रुपैयाँ र बिक्रीदर ३५.८३ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७१ रुपैयाँ र बिक्रीदर ३६.८८ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१० रुपैयाँ र बिक्रीदर ४.१२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४३ रुपैयाँ र बिक्रीदर ३६.६० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३२.१३ रुपैयाँ र बिक्रीदर ३२.२८ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.१४ रुपैयाँ र बिक्रीदर १०.१८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.११ रुपैयाँ र बिक्रीदर १३.१७ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.८९ रुपैयाँ र बिक्रीदर १९.९८ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२१ रुपैयाँ र बिक्रीदर १७.२९ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.०९ रुपैयाँ र बिक्रीदर ४४०.०६ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५४.९६ रुपैयाँ र बिक्रीदर ३५६.५५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.