तीन दिन स्थिर रहेको अमेरिकी डलरको मूल्य बढ्यो, चिनियाँ युआन स्थिर कायमै

  २०८१ असोज २२ गते ७:२९     विकासन्युज

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.०७ रुपैयाँ र बिक्रीदर १३४.६७ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४७.११ रुपैयाँ र बिक्रीदर १४७.७७ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.१३ रुपैयाँ र बिक्रीदर १७६.११ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५६.५२ रुपैयाँ र बिक्रीदर १५७.२२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.०० रुपैयाँ र बिक्रीदर ९१.४१ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८.६८ रुपैयाँ र बिक्रीदर ९९.१२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.८५ रुपैयाँ र बिक्रीदर १०३.३१ रुपैयाँ, जापानी येन १० को खरिददर ९.०३ रुपैयाँ र बिक्रीदर ९.०७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१९ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६९ रुपैयाँ र बिक्रीदर ३५.८५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९५ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०१ रुपैयाँ र बिक्रीदर ४.०३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.३० रुपैयाँ र बिक्रीदर ३१.४४ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.९६ रुपैयाँ र बिक्रीदर १०.०१ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.९३ रुपैयाँ र बिक्रीदर १२.९९ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.७३ रुपैयाँ र बिक्रीदर १९.८२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२६ रुपैयाँ र बिक्रीदर १७.३४ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.५७ रुपैयाँ र बिक्रीदर ४३९.५२ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.५७ रुपैयाँ र बिक्रीदर ३५७.१६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.