यूरोको मूल्य १४६.७० रुपैयाँमा झर्याे, ४.०६ रुपैयाँमा कारोबार हुँदै थाई भाट

  २०८१ कार्तिक १ गते ७:४५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.१० रुपैयाँ र बिक्रीदर १३४.७० रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४६.०४ रुपैयाँ र बिक्रीदर १४६.७० रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.५२ रुपैयाँ र बिक्रीदर १७५.३१ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.४९ रुपैयाँ र बिक्रीदर १५६.१८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.६४ रुपैयाँ र बिक्रीदर ९०.०४ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.२८ रुपैयाँ र बिक्रीदर ९७.७२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.४१ रुपैयाँ र बिक्रीदर १०२.८६ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९८ रुपैयाँ र बिक्रीदर ९.०२ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९४ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०४ रुपैयाँ र बिक्रीदर ४.०६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५१ रुपैयाँ र बिक्रीदर ३६.६७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.२२ रुपैयाँ र बिक्रीदर ३१.३६ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.८६ रुपैयाँ र बिक्रीदर ९.९० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.८७ रुपैयाँ र बिक्रीदर १२.९३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.५७ रुपैयाँ र बिक्रीदर १९.६६ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२६ रुपैयाँ र बिक्रीदर १७.३३ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.३८ रुपैयाँ र बिक्रीदर ४३९.३३ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.६९ रुपैयाँ र बिक्रीदर ३५७.२८ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.