२०८१ मंसिर २ गते ७:११ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । आज युरोपियन यूरोको एकको खरिदर १४२.५१ रुपैयाँ र बिक्रीदर १४३.१५ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.८७ रुपैयाँ र बिक्रीदर १७१.६३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.८४ रुपैयाँ र बिक्रीदर १५२.५१ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.२५ रुपैयाँ र बिक्रीदर ८७.६४ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.९९ रुपैयाँ र बिक्रीदर ९६.४२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.५१ रुपैयाँ र बिक्रीदर १००.९५ रुपैयाँ, जापानी येन १० को खरिददर ८.६७ रुपैयाँ र बिक्रीदर ८.७१ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६४ रुपैयाँ र बिक्रीदर १८.७२ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८८ रुपैयाँ र बिक्रीदर ३६.०४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९६ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.८७ रुपैयाँ र बिक्रीदर ३.८८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६.८५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.१४ रुपैयाँ र बिक्रीदर ३०.२७ रुपैयाँ तोकेको छ ।
यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६६ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३० रुपैयाँ र बिक्रीदर १२.३५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.११ रुपैयाँ र बिक्रीदर १९.१९ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३१ रुपैयाँ र बिक्रीदर १७.३९ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.२४ रुपैयाँ र बिक्रीदर ४४०.१९ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५७.४७ रुपैयाँ र बिक्रीदर ३५९.०६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.