२०८१ मंसिर ३ गते ७:४४ विकासन्युज
काठमाडौं । लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे ४० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
बैंकका अनुसार संस्थापक सेयरधनीहको आफ्नो नाममा रहेको सेयरमध्ये ४० लाख ६१ हजार ४२९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
बैंकका विद्यमान संस्थापक सेयरधनीहले मात्रै उक्त सेयर खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ आवेदनुपर्नेछ । उक्त अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नआएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.