घट्यो अमेरिकी डलरको मूल्य, यूरो र पाउण्डको भाउमा निरन्तर गिरावट

  २०८१ मंसिर ४ गते ७:०७     विकासन्युज

काठमाडौं । निरन्तर उच्च बिन्दुमा स्थिर रहेको अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.७२ रुपैयाँ र बिक्रीदर १३५.३२ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४१.९६ रुपैयाँ र बिक्रीदर १४२.५९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९.९६ रुपैयाँ र बिक्रीदर १७०.७२ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.७६ रुपैयाँ र बिक्रीदर १५२.४४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.८९ रुपैयाँ र बिक्रीदर ८७.२८ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.५७ रुपैयाँ र बिक्रीदर ९६.०० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.१६ रुपैयाँ र बिक्रीदर १००.६१ रुपैयाँ, जापानी येन १० को खरिददर ८.६९ रुपैयाँ र बिक्रीदर ८.७३ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६० रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८९ रुपैयाँ र बिक्रीदर ३६.०५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९४ रुपैयाँ र बिक्रीदर ३७.१० रुपैयाँ, थाई भाट एकको खरिददर ३.८७ रुपैयाँ र बिक्रीदर ३.८८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६.८४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.०७ रुपैयाँ र बिक्रीदर ३०.२० रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६३ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२३ रुपैयाँ र बिक्रीदर १२.२९ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०३ रुपैयाँ र बिक्रीदर १९.१२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३१ रुपैयाँ र बिक्रीदर १७.३८ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.८६ रुपैयाँ र बिक्रीदर ४३९.८१ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५७.४० रुपैयाँ र बिक्रीदर ३५८.९९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.