२०८१ मंसिर १० गते ६:५८ विकासन्युज
काठमाडौं । पछिल्लो समय यूरोसहित अधिकांश देशको मुद्राको भाउ घटेको छ । अमेरिकी डलरको मूल्य स्थिर रहेपनि यूरो, स्वीस फ्रयाङ्क लगायतको मूल्य घटेको हो ।
नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.८२ रुपैयाँ र बिक्रीदर १३५.४२ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४०.४६ रुपैयाँ र बिक्रीदर १४१.०८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८.९६ रुपैयाँ र बिक्रीदर १६९.७२ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५०.८३ रुपैयाँ र बिक्रीदर १५१.५० रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.६५ रुपैयाँ र बिक्रीदर ८८.०४ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.४३ रुपैयाँ र बिक्रीदर ९६.८६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.०३ रुपैयाँ र बिक्रीदर १००.५७ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७१ रुपैयाँ र बिक्रीदर ८.७५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६१ रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.९३ रुपैयाँ र बिक्रीदर ३६.०९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९७ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९१ रुपैयाँ र बिक्रीदर ३.९३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.७१ रुपैयाँ र बिक्रीदर ३६.८७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.१८ रुपैयाँ र बिक्रीदर ३०.३१ रुपैयाँ तोकेको छ ।
यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६० रुपैयाँ र बिक्रीदर ९.६४ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२१ रुपैयाँ र बिक्रीदर १२.२७ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.८४ रुपैयाँ र बिक्रीदर १८.९२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३२ रुपैयाँ र बिक्रीदर १७.४० रुपैयाँ तोकेको छ
यस्तै, कुवेती दिनार एकको खरिददर ४३७.८७ रुपैयाँ र बिक्रीदर ४३९.८२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५७.६१ रुपैयाँ र बिक्रीदर ३५९.२० रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५०.१८ रुपैयाँ र बिक्रीदर ३५१.७४ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.