२०७४ साउन ११ गते ७:२० विकासन्युज
काठमाडौं । प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि साना,मझौला र ठुला गरी २४ लाख रुख कटान गर्नुपर्ने देखिएको छ ।
विमानस्थल निर्माणको लागि तयार भएको वातावरणीय प्रभाव मुल्यांकन ईआईए प्रतिवेदनले उक्र संख्यामा रुख कटान गनुपर्ने उल्लेख गरेको छ । प्रतिवेदनले विमानस्थल निर्माणका लागि ८ हजार हेक्टर जमिन आवश्यक पर्ने औंल्याएको छ ।
प्रतिवेदनले विमानस्थल निर्माणका लागि ८ हजार हेक्टर जमिन आवश्यक पर्ने औल्याएको छ ।
नेपाल नगारिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको निजगढ विमानस्थल निर्माण आयोजनालाई केही समय अगाडि प्रतिबेदन बुझाएको थियो ।
एकमात्र अन्तर्राष्टिय विमानस्थलको चाप धान्न नसक्ने अवसथमा पुगेपछि सरकारले महत्वका साथ निजगढ विमानस्थल बनाउन थालेको हो ।कारोबार दैनिकबाट ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.