२०७४ साउन १६ गते १८:२४ विकासन्युज
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता भए बमोजिम जीवन तरङ्ग र जीवन आनन्द प्लान सेवा उपलब्ध गराइने भएको छ ।
साथै, यस सम्झौताद्वारा बैंक अफ काठमाण्डूका ग्राहकवर्गले नजिकैको शाखा कार्यलयबाट सजिलै जीवन बीमा सेवा लिन एवम् जीवन बीमा प्रिमियम तिर्न सक्नेछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.