२०७४ भदौ १३ गते १०:१४ विकासन्युज
काठमाडौं । माछापुच्छ्रे बैंकले अटो शोलाई लक्षित गरी एमबीएल इजी कार लोन योजना ल्याएको छ ।
बैंकले आकर्षक ब्याज दर र प्रासेसिङ फि, ८ वर्ष भन्दा बढी र निः शुल्क क्रेडिट कार्ड सहितको योजना ल्याएको जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकले अटोलोनको सीमा बढाएर ६५ प्रतिशत पु¥याएपछि बैंक तथा व्यवसायीमा उत्साह थप भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.