२०७४ भदौ २९ गते ८:४५ विकासन्युज
काठमाडाैं । माछापुच्छ्रे बैंकले बिना झण्झट लाइन नबसी सेयर भर्ने सुविधा सहितको योजना ल्याएको छ ।
शुन्य मौज्दातमा खाता खोल्न सकिने र सेयर भरेको रकम खातामा रहने र ब्याज आम्दानी भइरहने बैंकले जनाएको छ ।
बैंकको जुनसुकै शाखाबाट निःशुल्क सेयर भर्ने सकिने, नगद कारोबार गर्नुनपर्ने, सरलकृत सेयर आवेदन फारम र डिम्याट खाता खोल्ने सुविधा रहेको बैंकले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.