२०७४ माघ २९ गते १४:३७ विकासन्युज
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको आगामी फागुन ११ गतेदेखि बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीले सो दिन देखि फागुन २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यस कम्पनीको आगामी वार्षिक साधारणसभा फागुन २२ गते हुँदै छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.