सञ्चालनमा आएको ३ महिनामा सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो ८ करोड १० लाख नाफा

  २०७४ फागुन २ गते १०:२५     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ महिनामा ८ करोड १० लाख रुपैयाँ नाफा गरेको छ ।

गत असोज ६ गतेबाट जीवन बीमा व्यवसाय सुरु गरेको कम्पनीले ३ महिनामा राम्रो प्रगति गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले ३ हजार ५२ बीमालेख बेचेर १० अर्ब २७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको उल्लेख छ ।

यस्तै कम्पनीको प्रथम वार्षिक साधारणसभा आउदो शुक्रबार हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.