२०७४ चैत १ गते १६:२९ विकासन्युज
काठमाडौं । नेपाली बजारमा एलजीको वासिङ्ग मेसिनहरु सर्वाधिक बिक्री भइरहेका छन् । त्यसमध्ये पनि ८ के.जी.को फ्रन्ट लोड वासिङ्ग मसिनलाई नेपाली ग्राहकहरुले अत्याधिक रुचाएका कम्पनीले जनाएको छ ।
कम्पनीकाे ६ केजी, ७ केजी, ९ केजी र १० केजी वासिङ्ग मसिनहरु पनि बजारमा लोकप्रिय हुँदै गइरहेका छन् । एलजीका कर्मसियल वासिङ्ग मसिनहरु र ड्रायर पनि राम्रो बिक्री हुँदै आएको कम्पनीले जनाएको छ ।
सोही उपलक्ष्यमा एलजीले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई धन्यवाद दिएको छ । नेपालका लागि एलजी ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स प्राली हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.