२०७४ चैत १४ गते १४:१९ विकासन्युज
काठमाडौं । बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको ४२ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो ।
समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११६ रुपैयाँ रहेको छ ।
जसको आधारमूल्य प्रतिकित्ता १६९९ रुपैयाँ रहेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.