२०७५ वैशाख ११ गते १६:१७ विकासन्युज
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको संचालक पदमा खड्गबहादुर गुरुङ्ग र देवीप्रसाद लिम्बु नियुक्त भएका छन् । कम्पनीको ३६२औँ संचालक समितिको बैठकले संस्थाको सर्वसाधारण समूहको तर्फबाट गुरुङ्ग र स्वतन्त्र संचालक पदमा लिम्बुलाई नियुक्त गरेको हो ।
बैठकले सोमबारदेखि नै लागू हुने गरी दुई जनालाई सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले बताएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.