अटो

  २०७६ भदौ ११ गते १८:१६     विकासन्युज

काठमाडौँ । टाटा मोटर्स नेपालको एक मात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ्ग प्रालिले नेपालको एक मात्र लोयल्टी प्रोग्राम, कमर्सियल गाडी इन्डस्ट्रीको लागि ‘द टाटा मोटर्स इम्पेर्र प्रोगाम’को उद्घाटन गरेको छ । उक्त कार्यक्रममा नयाँ तथा...

  २०७६ भदौ ११ गते १०:२०     विकासन्युज

काठमाडौँ । टोयोटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिलले नाडा अटो शो २०१९ मा दुईवटा हाइब्रीड मोडलहरु र्याभ फोहाइब्रीड र क्याम्री हाइब्रीडका साथ र्याभ फो ग्यासोलिन लन्च गरेको छ । टोयोटा हाइब्रीडका...

  २०७६ भदौ १० गते १८:११     विकासन्युज

काठमाडौँ । नाडा अटो शोमा निसान गाडीका लागि “फेस्टिभ ड्राइभ” उपहार योजना समावेश गरिएको छ । निसान फेस्टिभ ड्राइभ योजना अन्तर्गत नाडा अटो शोमा आएका ग्राहकहरुलाई गाडी बुकिङ गरेवापत रु.३१,९९९/– बराबरको एमआई एट लाइट...

  २०७६ भदौ १० गते १८:०१     विकासन्युज

काठमाडौं । नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिपको ‘ट्रायल रेटेड’ एसयूभी कम्पास ट्रायल हक सार्वजनिक गरेको छ । नयाँ कम्पास ट्रायल हकमा २.० लिटरको मल्टिजेट टर्बोडिजेल इन्जिन प्रयोग गरिएको छ, जसले अधिकतम...

  २०७६ भदौ १० गते १७:२४     विकासन्युज

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरेको छ । सिप्रदीले भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भइरहेको नाडा...

  २०७६ भदौ १० गते १७:०५     विकासन्युज

काठमाडौं । महिन्द्रा ग्रुपको नयाँ कम्प्याक्ट एसयूभी, एक्सयूभी ३००( एसयूभी थ्री डबल ओ उच्चारण हुने) मंगलबार नाडा अटो शोमा सार्वजनिक भएको छ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोल डब्लू फोर वर्गका लागि रु ३९,७५,०००/–...

  २०७६ भदौ १० गते १५:००     विकासन्युज

काठमाडौँ । नाडा अटो शोमा कोरियाको चौथो ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी ससाङयोङ मोटर्सले यो वर्ष पनि आफ्नो सहभागिता जनाएको छ । भृकुटीमण्डपमा आयोजित नाडा प्रदर्शनीमा कम्पनीका गाडीहरु स्टल नं.ःएच १४ प्रदर्शन गरिएको छ...

  २०७६ भदौ १० गते १३:०६     विकासन्युज

काठमाडौं । मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोमा करिब तीन दर्जन ब्राण्डका कार, जीप, मोटर साईकल शोकेश गरिएका छन् । अर्थमन्त्री युवराज खतिवडाले मात्र एक दर्जन भन्दा बढी नयाँँ सवारीको पर्दा उघारे...

  २०७६ भदौ १० गते ८:३६     विकासन्युज

काठमाडाैं । निजी सवारी किन्न चाहानेहरूकाे लागि खुशीकाे खबर छ । नाडा अटाे शाे र दशैंतिहारकाे अवसरमा बैंकहरूले सवारी कर्जा (अटाे लाेन) काे ब्याज घटाएका छन् । साथै, सवारी किन्दा मूल्यकाे ८० प्रतिशतसम्म कर्जा...

  २०७६ भदौ ९ गते १९:३०     विकासन्युज

काठमाडौँ । महिन्द्रा एण्ड महिन्द्राको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटले मंगलबारदेखि शुरु हुने नाडा अटो शोमा बहुप्रतिक्षीत एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो सहित टीयूभी ३०० र स्कर्पीयो पिकअप प्रदर्शन गर्ने भएको छ । यो...

  २०७६ भदौ ९ गते १९:२३     विकासन्युज

काठमाडौँ । बजाज थ्री ह्वीलर्सको आधिकारिक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रालिले दशैँ, तिहार र छठको बिशेष योजना ‘बजाज इन्ट्रासीटी दिमाग डामाडोल’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । यो योजनाको ट्यागलाइन ‘उपहार र फाइदाको...

  २०७६ भदौ ९ गते १९:१२     विकासन्युज

काठमाडौँ । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४औं संस्करणको नाडा अटो शो २०१९ मा टाटा मोटर्सका गाडीहरू खरिद गर्ने ग्राहकहरूका...

  २०७६ भदौ ९ गते १९:०३     विकासन्युज

काठमाडौँ । बाल्ट्रा होम एप्लाइन्सेस्ले काठमाडौंको याक एण्ड यति होटलमा आफ्नो डिलर मिट सम्पन्न गरेको छ । डिलर मिटमा २५० भन्दा बढी काठमाडौंका डिलर तथा डिस्ट्रिब्यूटरहरुको उपस्थिति रहेको थियो । बाल्ट्राले आफ्नो डिलरहरुको निरन्तर...

  २०७६ भदौ ९ गते १८:४९     विकासन्युज

काठमाडौँ । रेनोको लागि नेपालको आधिकारिक वितरक एड्भान्स अटो मोवाइल प्रालिले दशैँ तिहार चार्डपर्व अफर घोषणा गरेको छ । कम्पनीले ‘रेनो शुभ दिन छ’ स्किम संचालनमा ल्याएको हो । यो स्किममा ग्राहकले थुप्रै फाइदा...

  २०७६ भदौ ९ गते १७:४०     विकासन्युज

काठमाडौँ । टिभिएस टू-ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले उपभोक्ता प्रवद्र्धन योजना ‘टिभिएस दशैंको दौड’ प्रारम्भ गरेको छ । यो योजना अन्तरगत ग्राहकहरुले नगद पुरस्कारहरु जित्ने अवसरहरु प्राप्त गर्नेछन् । टिभिएस शोरुममा नगई...

  २०७६ भदौ ९ गते १५:०५     विकासन्युज

काठमाडौं । नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं विमानस्थल परिसरमा विद्युतीय भ्यानको प्रयोग सुरु गरेको छ । यती एअरलाइन्सका कार्यकारी निर्देशक चन्दा शेर्पा र युएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी...

  २०७६ भदौ ९ गते १३:०४     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङ्गबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदी ट्रेडिङ्गका महाप्रबन्धक अनुप...

  २०७६ भदौ ९ गते १०:५२     विकासन्युज

काठमाडौ्र । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा एमटी १५, ‘द डार्क वारियर’ लाई नेपालमा सार्वजनिक गरेको छ । यामाहा एमटी १५ को मूल्य चार लाख २४ हजार नौ सय रुपैयाँ...

  २०७६ भदौ ८ गते २०:०३     विकासन्युज

काठमाडौँ । हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाई भेन्यु गाडीको लागी प्रवद्र्धन योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हुण्डाई शोरुममा गई टेष्ट ड्राइभ गर्ने ग्राहकहरुले डोमेष्टिक होलिडे प्याकेज...

  २०७६ भदौ ८ गते १७:३१     विकासन्युज

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंक लिमिटेड बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद...