अटो

  २०७५ मंसिर ६ गते २१:३१     विकासन्युज

काठमाडौं । नेपालको लागि हुन्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले आयोजना गरेको डिजिटल क्याम्पियन “हुन्डाई प्रिसियस मुम्मेन्ट” को विजेता घोषणा गरेको छ । बिहीबार(आज) थापाथलीमा आयोजित उक्त प्रतियोगितामा लक्कीड्र मार्फत तारिक...

  २०७५ मंसिर ४ गते १९:४१     विकासन्युज

टोकियो । जापानी कार कम्पनी निशान र मिटसुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि उक्त कम्पनीको सेयरमा गिरावट आएको छ । पक्राउसँगै उनले अार्जन गरेकाे करिव ४५ अर्ब रूपैयाँ र गैरकानुनी...

  २०७५ मंसिर ३ गते २०:२५     विकासन्युज

आ.व. २०७३/७४ मा व्यक्तिगत आय अन्तर्गत सबैभन्दा बढी आम्दानी कर बुझाउने सिद्धार्थ शमशेर जबरा र कम्पनी अन्तर्गत सिप्रदी ट्रेडिङ्ग प्रा.लि सम्मानित भएका छन। सिद्धार्थ शमशेर जबरा सिप्रदी ट्रेडिङ्ग प्रा.लि का कार्यकारी अध्यक्ष हुन। सातौ...

  २०७५ मंसिर २ गते २०:३१     विकासन्युज

काठमाडौं । नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र शिखर ईन्श्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्समा सम्झौता भएको छ । शिखर इन्स्योरेन्सको प्रधान कार्यलय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा....

  २०७५ कार्तिक १३ गते ११:००     विकासन्युज

काठमाडौँ । काेरियाली उत्पादन हानकुक टायर नेपाली बजारमा अाएकाे छ । लक्ष्मी ग्रुपकाे भगिनी संस्था एलएच सर्भिसेस र स्पेयर पार्टस् (एलएचएस्एस्) ले उक्त टायर नेपालमा ल्याएकाे हाे । एलएच एस् एस् कम्पनी २०१८ मा स्थापित भएको हो...

  २०७५ असोज २८ गते १८:३०     विकासन्युज

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि ले “हुण्डाई हाईवे एसुरेन्स” योजना गरेको छ । उक्त योजना अन्तर्गत हुण्डाई गाडिहरुका लागि फ्री चेक अप क्याप आयोजना गरेको...

  २०७५ असोज २५ गते ११:०९     विकासन्युज

काठमाडौं। गो फोर्डले आफ्ना ग्राहकवर्गको माग उच्च तवरले पूरा गर्न एकै दिनमा आज १०० वटा नयाँ गाडीहरु आफ्ना ग्राहकवर्गहरुलाई हस्तान्तरण गरेको छ । आफ्ना ग्राहकहरुले यो चाडपर्व फोर्डको नयाँ गाडीसँग मनाउन पाओस् भन्ने उद्देश्यले...

  २०७५ असोज २५ गते ९:३२     विकासन्युज

काठमाडौं । जापानको मोटर उत्पादक कम्पनी एसएमएल इसुजुले नेपालको लागि आधिकारीक बिक्रेतामा गोल्डफिश इन्टरनेशनल कम्पनीलाई नियुक्त गरेको छ । गोल्डफिश इन्टरनेशनल लक्ष्मी समूह अन्तर्गत अटाेमाेवाइल ट्रेडिङ कम्पनी हो । एसएमएल इसुजुले गोल्डफिश इन्टरनेशनल नेपालको...

  २०७५ असोज १६ गते १५:३४     विकासन्युज

काठमाडौ। स्याङयोङ गाडीको नेपालका लागि एकमात्र आधिकारिक वितरक तथा आइएमएस ग्रुप अन्तर्गतका व्यवसायमा अग्रणी स्थानमा रहेको आइएम एस मोटर्सले पोखराको बुद्धचोकमा आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ । यहि अवसर पारेर स्याङयोङले “स्याङयोङ अनबिटेबल...

  २०७५ असोज १५ गते २१:१०     विकासन्युज

  काठमाडाैं ।   एचएच बजाजले सम्पूर्ण सुविधा सहितको नयाँ शोरुम एन के मोटर्स चितवनको हाकिमचोकमा संचालनमा ल्याएको छ। हंशराजहुलासचन्द एण्ड कम्पनी बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । यो नेपालमा सबैभन्दा अधिक बिक्री...

  २०७५ असोज १५ गते ११:५३     विकासन्युज

काठमाडौं। नेपालका लागि हिरोमोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ले “दशै तिहार बन्ने छ हिरोमाञ्चक” भन्ने नयाँ योजना अन्तर्गत पाक्षिक लक्कीड्रमा रामरतन गुुप्ताले १ लाख रुपैयाँ नगद जितेका छन् । यस योजना अन्र्तगत हिरो...

  २०७५ असोज १४ गते २१:३७     विकासन्युज

काठमाडाैं । विश्वभर सप्टेम्बर महिनालाई फोर्ड ग्लोवल क्यारिङ मन्थको रुपमा मनाइँदै आएको छ । यस वर्ष पनि १३ औँ फोर्ड ग्लोवल क्यरिङ मन्थ विश्वभर मनाइँदै छ । यसमा विश्वभर फोर्डमा काम गर्ने हजारौँ कर्मचारी,...

  २०७५ असोज १४ गते १७:२९     विकासन्युज

काठमाडौं।  महिन्द्रा कम्पनीको एसभिपी गाडीहरुको वर्कशप सञ्चालनमा आएको छ । वर्कसपको उदघाटन महिन्द्राका कन्ट्रीहेड चैतन्य कागल्कर र दुगड ब्रदर्स एन्ड सन्सका विवेक दुगडले संयुक्त रुपमा उद्घाटन गरेका छन् । नयाँ वर्कशपबाट ग्राहकहरुलाई उत्कृष्ट सर्भिस...

  २०७५ असोज ७ गते १७:५१     विकासन्युज

काठमाडौ। भीजी अटोमोबाइल्सबाट बिक्री बितरण हुदै आएको जापानिज कम्पनीबाट उत्पादित सुजुकीले बाइक तथा स्कूटरमा दशै तथा तिहारलाई लक्षित गरी छुट अफर ल्याएको छ। नेपाल भरको कुनैपनि सुजुकी शोरुमबाट बाइक तथा स्कूटर खरीदमा ८ हजार रुपैयाँ छुट र...

  २०७५ असोज १ गते १९:३६     विकासन्युज

काठमाडौं । टिभीएस मोटर कम्पनीको नेपालको लागि अधिकारिक बिक्रेता जगदम्बा मोटर्सले देशभर आफ्नो थप १० अत्याधुनिक शोरुमहरु उद्घाटन गरेको छ । केहि समय अघि मात्र बजारमा ल्याइएको टिभीएस अपाचे आर आर ३१०, टिभीएस अपाचे...

  २०७५ भदौ ३१ गते २०:१६     विकासन्युज

काठमाडौं । नेपाल अटो मोबाइल्स डिलर्स संघले आयोजना गरेको ‘नाडा अटो सो २०१८’ मा करीब एक अर्ब रुपैयाँ बराबरको कारोवार भएको छ । यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको मेलामा नयाँ ब्राण्डका...

  २०७५ भदौ ३१ गते १६:२१     विकासन्युज

काठमाडौं । नाडा अटो शोको अवसरमा आइचर मोटर्स लिमिटेडको रोयल इन्डफिल्ड ब्राण्डको दुई नयाँ मोडल अनावरण गरिएको छ । रोयल इन्डफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स् प्रा.लिले थन्डरबर्ड ३५० एक्स्मोडल र क्लासिक...

  २०७५ भदौ २९ गते १८:३७     विकासन्युज

काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज डिस्कभरमा न्यूनतम डाउनपेमेन्ट स्कीम शुरु गरेको छ । यस स्कीम अन्तर्गत बजाज डिस्कभर खरिद गर्दा...

  २०७५ भदौ २९ गते १७:३९     विकासन्युज

काठमाडौं । हुण्डाईको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनल प्रा.लि.ले नेपाली बजारमा नयाँ ईलेक्ट्रीक कारको लन्च गरेको छ । कम्पनीले नेपाल अटोमोबाइल डिलर्स एशोसियशन (नाडा) अटो शोको अवसरमा ‘हुण्डाई आईओनिक’ नामक नयाँ ईलेक्ट्रीक कार...

  २०७५ भदौ २९ गते १६:०७     विकासन्युज

काठमाडौं । नेपाल अटो वर्कसप व्यवसायी संघले कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका २०७४ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएकाे छ । हिट्को प्रालिका प्रबन्ध निर्देशक प्रदीपमान प्रधानले ग्यारेजका लागि आवश्यक इक्विपमेन्ट उपलब्ध गराउनुका साथै सञ्चालन र...