अटो

  २०७४ जेठ २४ गते १६:३०     विकासन्युज

काठमाडौं । महिन्द्रा गाडीहरुको नेपालकालागि एकमात्र आधिकारिक विक्रेता तथा अग्नि ग्रुप अन्तर्गतको नेपालकै अग्रणी कम्पनीहरु मध्ये एक अग्नि इन्कर्पाेरेटेडले केयूभी१०० गाडीको लागि महिन्द्रा केयूभी १०० एक्सचेन्ज अफर शुरु गरेको छ । उक्त अफर काठमाडौं...

  २०७४ जेठ १९ गते ७:१५     विकासन्युज

काठमाडौं । मन्त्रीलाई सुविधास्वरुप एउटा गाडी उपलब्ध गराउने सरकारी प्रावधान भए पनि परराष्ट्रमन्त्री प्रकाशशरण महतले तीन वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् । परराष्ट्रमन्त्री भएपछि उनले दुई वटा बुलेट प्रुफ ‘मर्सिडिज बेन्ज’ र...

  २०७४ जेठ १८ गते १६:४३     विकासन्युज

काठमाडौं । रेनोको नेपालका लागि आधिकारिक बितरक, एडभान्स अटो मोबाइल्स प्रा.लि.(विशाल ग्रुपको सहायक),ले अल न्यू रेनो क्विड एएमटी अनावरणको गरेको छ । नयाँ रेनो क्विड एएमटी अत्याधुनिक प्रविधि तथा लक्जरी सहित बजारमा उपलब्ध छ...

  २०७४ जेठ १८ गते ९:४५     विकासन्युज

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रा.लि.ले यही जेष्ठ ४ देखि जेष्ठ ११ गतेसम्म आयोजना गरेको शानदार एक्स्चेन्ज अफर सफल भएको जनाएको छ । आफ्ना ग्राहकहरुलाई सही एक्सचेन्ज मूल्य प्रदान...

  २०७४ जेठ १७ गते १८:०२     विकासन्युज

काठमाडौं । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि इन्कर्पाेरेटेडले आफ्नो निकै लोकप्रिय कम्प्याक्ट् एस्यूभी महिन्द्रा केयूभी१०० (द यंग एस्यूभी)गाडीहरुको नयाँ मोडल नेपालमा ल्याएको छ । उक्त नयाँ केयूभी१०० ले आकर्षक...

  २०७४ जेठ १६ गते १९:३२     विकासन्युज

काठमाडौं । महिन्द्रा टु व्हीलर्स् लिमिटेडको आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्रीवितरण गर्दै आइरहेको अग्निमोटो इन्क प्रा. लि. ले “महिन्द्रा टू व्हीलर” एक्स्चेन्ज क्याम्प ल्याएको छ । जेष्ठ १६ देखि १८ गतेसम्म...

  २०७४ जेठ १६ गते १७:५६     विकासन्युज

पानीपोखरी । आईएमई अटोमोटिभ्सले गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरेको ‘रेनगेडस्पोर्ट’ मोडलको बाइक र्याली सम्पन्न गरेको छ । सोमवार विहाने ११ः०० बजे जमल बाट शुरु भएको र्याली घण्टाघर, सुन्धारा, टेकु, कलङ्की, बालाजु, महाराजगंज, बानेश्वर,...

  २०७४ जेठ १६ गते ७:१८     विकासन्युज

काठमाडौं । दुई पांग्रे सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ। सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको...

  २०७४ जेठ १४ गते १०:४०     विकासन्युज

अटोमोवाइल व्यापारमा नेपालका ठूला व्यवसायिक घरानाहरुबीचमा  प्रतिस्पर्धा चलिरहेको छ । सबै ठूला व्यवसायिक घरानाहरु विश्वमा नाम चलेका अटो ब्राण्ड नेपाल भित्र्याउने होडबाजीमा छन् । त्यसमध्येको एक हो विशाल ग्रुप । करिव ७ वर्षअघि अटोमोवाइल...

  २०७४ जेठ ११ गते १७:३७     विकासन्युज

काठमाडौं । नेपालमा रेनो अटोमोटिभको आधिकारिक बितरक एडभान्स अटोमोबाइल प्रा.लि.ले रेनोको नयाँ गाडि लजी स्टेपवे संस्करण अनावरण गरेको छ । यसको आन्तरिक तथा बाह्य सजावटमा नयाँपन सहित नयाँ लजी स्टेपवेले डिजाइन, स्पेस, कार्यदक्षता, सुरक्षा...

  २०७४ जेठ ११ गते १२:४०     विकासन्युज

काठमाडौं । महिन्द्रा गाडीको आधिकारीक विक्रेता अग्नि ग्रुपले केयूभी१००को पहिलो वार्षिक उत्सवको उपलक्ष्यमा जेठ ११ र १२ गते फ्रि सर्भिस क्याम्पको आयोजना गरेको छ । यस क्याम्पमा केयूभी१००गाडीलाई निशुल्क रुपमा जाँच तथा सर्भिस गरीनुका...

  २०७४ जेठ ११ गते ७:१५     विकासन्युज

काठमाडौं । भूकम्प पीडितलाई राहत स्वरुप उपलव्ध गराउन लागिएको ट्याक्सीको नम्बर प्लेट वितरण गर्ने मित चैत, बैशाख, जेठ हुनै असार पुगेको छ । २०७३ चैतमै दिने भनिएको ट्याक्सी नम्बर प्लेट यातायात व्यवस्था विभागले तयारी...

  २०७४ जेठ ५ गते १३:२४     विकासन्युज

काठमाडौं । नेपालका लागि हुन्डाइ मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सन् २०१६ को ‘रिजनल एक्सिलेन्स अवार्ड’ पाएको छ । हुन्डाइ मोटर कम्पनीले ५० वर्ष पार गरेको अवसर कोरियामा आयोजना गरेको ‘ग्लोबल डिष्ट्रिब्युसन कन्भेन्सन’ को...

  २०७४ वैशाख २७ गते १८:०९     विकासन्युज

काठमाडौं । रेनो नेपालले रेनो क्विडको नयाँ गाडी सार्वजनिक गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रमका बीच क्विडको शक्तिशाली १.० लीटर स्मार्ट कन्ट्रोल ईफिसिएन्सी इन्जिन सार्वजनिक गरेको हो । कम्पनीले उक्त कारको बजार मूल्य...

  २०७४ वैशाख २५ गते १३:४६     विकासन्युज

काठमाडौं । नेपालकी बहुचर्चित नायिका, मोडल, कोरियोग्राफर एवं भिजे, प्रियंका कार्कीले हालै टाटाको जेस्ट कार खरिद गरेकी छिन् । सो कुराको जानकारी उनले आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएकी हुन् । भारतको सुप्रसिद्ध अटोमोबाइल कम्पनी...

  २०७४ वैशाख २४ गते ७:५८     विकासन्युज

काठमाडौं । संघीयता कार्यान्वयनमा आएसँगै सवारीसाधन दर्ता प्रदेश सरकारले गर्ने भएका छन् । हाल सवारीसाधनको दर्ता अञ्चल यातायात कार्यालयहरूले गर्दै आएका छन् । तर, अञ्चल कार्यालयबाट वितरण हुँदै आएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भने...

  २०७४ वैशाख २० गते १८:४९     विकासन्युज

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित मध्य क्रम ब्याट्सम्यान शरण भेषावकरलाई यामाहा एफजीएस एफआईका ब्रान्ड एम्बेसडर घोषणा गरेको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा...

  २०७४ वैशाख १४ गते २०:४५     विकासन्युज

काठमाडौं । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले ग्राहकहरुको सजहतालाई ध्यानमा राखी फाइनेन्सिङका दुई वटा नयाँ विकल्प सार्वजनिक गरेको छ । ‘फाइनेन्स फ्रिडम’ नाम दिइएको यो नयाँ अफरमा ग्राहकले अब ३० प्रतिशत...

  २०७४ वैशाख १४ गते १४:१९     विकासन्युज

बिराटनगर । बिराटनगरमा हुण्डाईको ३ एस सेन्टर सञ्चालनमा आएको छ । हुण्डाई मोटर्सको नेपालका लागि आधिकारी बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले बिराटनगरमा सेल्स, सर्भिस र स्पेयर पार्टसको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । बिराटनगरस्थित रोयल...

  २०७४ वैशाख ६ गते २१:४७     विकासन्युज

नवभारतटाइम्स । अमेरिकी कार निर्माता कम्पनी ‘फोर्ड’ले कारको भित्री भाग (इन्टियर्स)बाँसले बनाउँने काम गरीरहेको छ ।  सुन्दा आश्चर्य लाग्नसक्छ – पहिला देश-दुनियाँमा सुनचाँदी तथा विभिन्न आनौठा वस्तुहरुबाट बनाइने गरिन्थ्यो ।   लेन्बोर्गिनी   दुनियाँकै सबैभन्दा...