अटो

  २०७३ भदौ २१ गते ७:००     विकासन्युज

काठमाडौं २१, काठमाडौं । आधुनिक सुविधा सम्पन्न सवारी साधान खरिद गरेर यात्रु सुविधा दिने तयारी पोखरा जगदम्बा ट्राभल्सले गरेको छ । एक वर्षदेखि दुईवटा सुविधासम्पन्न पर्यटक गाडी सञ्चालन गरिरहेको यो ट्राभल्सले आगामी असोज १...

  २०७३ भदौ २० गते १:०५     विकासन्युज

काठमाडौं २० भदौ । भृकुटीमण्डमा जारी ६ दिने नडा अटोसोले साढे तीन अर्बको कारोबार गरेको छ । आइतबार बेलुका समापन गरिएको यो सोमा लक्ष्यभन्दा बढीको कारोबार गरेको भएको मेलाका संयोजक शम्भुप्रसाद दाहालले जानकारी दिए ।...

  २०७३ भदौ १७ गते ६:३१     विकासन्युज

काठमाडौं १७, भदौं । सरकारले हरियो नम्बर प्लेटका सवारी साधनले नेपाली यात्रु बोक्ने नपाउने व्यवस्था गर्न लागेको छ । सरकारको यस्तो व्यवस्थाप्रति पर्यटक यातायाता व्यवसायीले भने विरोध गरेका छन् । नेपाल पर्यटक वस व्यवसायी...

  २०७३ भदौ १६ गते ७:११     विकासन्युज

काठमाडौं, १६ भदौ । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले “जाउँ, हिरो लिउँ, सुन चाँदी पैसा पाउँ” दशै योजना ल्याएको छ । कम्पनीले नेपालीहरुको महान चाड बडा दशै २०७३...

  २०७३ भदौ १५ गते १५:२१     विकासन्युज

राजधानीको भृकुटीमण्डपमा सवारी साधनहरुको प्रदर्शनी नाडा अटो शो २०१६ जारी छ । नाडा अटोमोबाइल्स एसोसिएशनले आयोजना गर्ने उक्त मेलामा नेपालमा बिक्री हुने प्रायः सबै सवारी साधन, सवारी सहायक बस्तुहरुको प्रदर्शनी हुने, ५० हजार भन्दा बढी...

  २०७३ भदौ १५ गते ८:३२     विकासन्युज

काठमाडौं, १५ भदौ । जापान सरकारले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई एक अर्ब ८३ करोड २० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको...

  २०७३ भदौ १५ गते ८:०१     विकासन्युज

काठमाडौं, १५ भदौ । विशाल गु्रप अन्तर्गत भी.जी. अटोमोबाइल्सले भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोबाट सुजुकी एक्सेस १२५ स्कूटर नेपाली बजारमा ल्याएको छ । भी.जी. अटोमोबाइल्सका मार्केटिङ्ग प्रबन्धक समित सिंहले भने, “सुजुकी एक्सेस १२५ ग्राहकको...

  २०७३ भदौ १५ गते ७:४८     विकासन्युज

काठमाडौं, १५ भदौ । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टू व्हीलर्सले नयाँ बाइक महिन्द्रा मोजो नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंमा जारी नाडा अटो सोमा उक्त मोटर साईकल सार्वजनिक गरेको हो । उक्त बाईक...

  २०७३ भदौ १५ गते ७:२०     विकासन्युज

काठमाडौं १५, भदौ । नेपालम पर्यटक सवारी (हरिया प्लेट)को सुरुवात भएको २७ वर्ष भैसकेको छ । सन् १९९० बाट सुरु भएको पर्यटक सवारीले हालसम्म सुरक्षित यात्रा प्रदान गर्न सफल भएको पर्यटक वस व्यवसायी संघले...

  २०७३ भदौ १४ गते ११:४५     विकासन्युज

काठमाडौं, १४ भदौं । राजधानीको भृकुटीमण्डपमा अटो मोबाइलको कुम्भ मेला सुरु भएको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गरेको अटो शोमा दर्जनौ कम्पनीले नयाँ सवारी साधन सार्वजनिक गरेका छन् । १९ गतेसम्म सञ्चालन...

  २०७३ भदौ १४ गते १०:५२     विकासन्युज

  काठमाडौं, १४ भदौ । अटो लोनमा बैंकहरुबीच तीब्र प्रतिष्पर्धा देखिएको छ । राजधानीमा मंगलबारदेखि सुरु भएको ११ औं नाडा अटो शोमा बैंकहरुले अटो लोनमा तीब्र प्रतिष्पर्धा गरेका हुन् । ग्लोबल आइएमई, एनएमबी, हिमालयन, जनता,...

  २०७३ भदौ १३ गते ११:३५     विकासन्युज

काठमाडौं, १३ भदौं । फ्रान्सेली बहुदेशीय अटोमोबाइल कम्पनी रेनोका कारहरु नेपाली बजारमा प्रवेश गरेको छ । व्यावसायिक समूह विशाल ग्रुप अन्तरगतको एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालमा रेनोको क्विड र डस्टर सेगमेन्टको कारहरु भित्र्याएको छ...

  २०७३ भदौ १३ गते १०:३७     विकासन्युज

काठमाडौं, १३ भदौ । भदौ १४ गतेदेखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा ११ औं अटो शो हुँदैछ । नजिकिँदै गरेका चाडबाडलाई लक्षित गरेर आयोजना हुँदै आएको अटो शोमा सहभागी अधिकांश कम्पनीले नयाँ सवारी साधन सार्वजनिक...

  २०७३ भदौ १३ गते ३:३१     विकासन्युज

काठमाडौं, १३ भदौ । टाटा मोटर्सको नयाँ उत्पादन टिओगो आइतबारदेखि नेपाली बजारमा बिक्री वितरण शुरु भएको छ । पेट्रोलबाट चल्ने स्पोर्टीज ह्याजव्याक मोडलको यो कारको मूल्य २२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।...

  २०७३ भदौ १२ गते ५:४३     विकासन्युज

नाडा अटोमावाइल्स एसोसिएशन अफ नेपालका महासचिव कृष्णप्रसाद दुलाल युवा उद्यमी हुनुहुन्छ । नेपालमा उत्पादन मुलक उद्योग चलाउनु सबैभन्दा कठिन व्यवसाय मानिन्छ । तर दुलालले उद्योग क्षेत्रमा नै सफलता हासिल गर्दै आउनु भएको छ ।...

  २०७३ भदौ ११ गते ५:०५     नारायण पौडेल

काठमाडौं, ११ भदौ । नेपालमा सवारी साधनको संख्या ३०६ दशमलब ३३ प्रतिशतले वृद्धि भएको छ । प्रजातन्त्रको पुनस्र्थापनापछि अवलम्बन गरिएको खुल्ला अर्थतन्त्रको नीतिसँगै २७ बर्षको अवधीमा सो मात्रामा सवारी साधनको संख्यामा वृद्धि भएको हो । आर्थिक...