अटो

  २०८१ असोज ८ गते १५:४६     विकासन्युज

  काठमाडौं । विद्युतीय गाडी दीपालकाे ब्रान्ड एम्बेस्डरमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारश खड्का अनुबन्धित भएका छन् । चांगान नेपालले नेपाली क्रिकेटका परिचित  खड्कालाई दिपाल इभीको आधिकारिक ब्रान्ड एम्बेस्डर घोषणा गरेको हाे । काठमाडौंको...

  २०८१ असोज ८ गते १४:५४     विकासन्युज

काठमाडौं । जीडब्ल्यूएम नेपालले आफ्नो डिलर नेटवर्कलाई तीव्र गतिमा बिस्तार गरिरहेकाे छ । जीडब्लुएम नेपालले विराटनगर, भरतपुर (नारायणघाट) र बुटवल जस्ता सहरहरूमा आधिकारिक डिलरशिप स्थापना गरिसकेको छ । आफ्नो डिलर नेटवर्क विस्तारको क्रममा चितवनमा...

  २०८१ असोज ८ गते १३:११     विकासन्युज

काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ । अहिले काठमाडौंबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत...

  २०८१ असोज ८ गते १३:०६     विकासन्युज

काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवम बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रान्ड कार्निभलको आयोजना गरेकाे छ । नेपालीहरूको महान चाड विजयादशमी तथा दीपावलीको अवसर पारेर बजाजले २०८१ असोज ७ देखि भृकुटीमण्डपमा...

  २०८१ असोज ७ गते २०:४३     विकासन्युज

जेनेभा । बेइजिङले वासिङ्टनमाथि अनुचित प्रतिस्पर्धा गरेको आरोप लगाएपछि विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले सोमबार विद्युतीय सवारी (इभी) का लागि दिइने अमेरिकी अनुदानबारे अनुसन्धान गर्न एउटा विज्ञ समूह गठन गर्न सहमति जनाएको छ ।...

  २०८१ असोज ७ गते १८:५७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिना (साउन र भदौ)मा करिब ४ अर्ब रुपैयाँ बराबरको विद्युतीय गाडी (ईभी) आयात भएको छ । यो दुई महिनामा ३ अर्ब ९९ करोड ३९ लाख ६३...

  २०८१ असोज ७ गते १६:०२     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एकमात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौं उपत्यकाबाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्ने भएको छ । यसले टाटा पेसेन्जर श्रेणीका (पीभी), आइसीई (पेट्रोल र डिजेलमा आधारित) र ईभी गाडीहरूलाई...

  २०८१ असोज ६ गते १९:४३     विकासन्युज

काठमाडौं । ‘बी बाेल्ड, बी सिन, बी अन’ भन्ने नाराका साथ विश्वको पुरानो मोटरसाइकल कम्पनी ‘रोयल इनफिल्ड’को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड २०२४ सम्पन्न गरेकाे छ । वान राइड २०२४ असाेज ६...

  २०८१ असोज ४ गते १५:४०     विकासन्युज

काठमाडौं । राइडर दीपककुमार साहले असोज १६ गतेदेखि २० गतेसम्म (२ अक्टोबर – ६ अक्टोबर) भारतमा आयोजना हुने र्‍याली अफ हिमालयजको चौंथो संस्करणमा भाग लिने भएका छन् । उनले रोयल इन्फिल्ड हिमालयन चलाएर नेपालको...

  २०८१ असोज २ गते १७:०३     विकासन्युज

काठमाडौं । लुमिनस इन्भर्टर एवं सोलार ब्याट्रीको एकमात्र आधिकारिक वितरक एमट्रेड प्रालिले हालमात्र डिलर मिट २०२४ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमलाई ‘ब्राइटर विद लुमिनस’ नाम दिइएकाे थियाे । कार्यक्रममा एमट्रेड प्रालिका नेपालभरि...

  २०८१ असोज २ गते १६:४२     विकासन्युज

काठमाडौं । टाटाको पन्च इभी एकैपटक चार सहरमा लन्च भएको छ । एकैदिन औपचारिक रूपमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च गरिएको सिप्रदीले जनाएको छ । पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र...

  २०८१ असोज २ गते १३:००     विकासन्युज

काठमाडौं । जीडब्ल्यूएम नेपालले आफ्नो बहुप्रतीक्षित ट्यांक ब्रान्डको बुकिङ खुला गरेको छ । जीडब्ल्यूएम नेपालले एसयुभी ट्यांक ५०० र एसयुभी ट्यांक ३०० काे बुकिङ खुला गरेकाे हाे । दुवै गाडीमा एचइभी प्रविधि समावेश गरिएकाे...

  २०८१ असोज २ गते ११:४०     विकासन्युज

धरान । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले बुधबारदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु...

  २०८१ असोज २ गते १०:३८     विकासन्युज

काठमाडौं । चाडपर्वलाई लक्षित गरी मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीहरूले विभिन्न अफर ल्याएका छन् । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि कम्पनीहरूले दशैं तथा तिहार अफरहरू सार्वजनिक गरेका हुन् । कम्पनीहरुले पुराना बाइकहरु एक्सचेञ्जको...

  २०८१ असोज १ गते १८:४४     विकासन्युज

  काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरु गरेको छ । पहिले नै नेपाली युवाहरूको मनमा...

  २०८१ असोज १ गते १७:३३     विकासन्युज

काठमाडौं । विश्वविख्यात मोटरसाइकल ब्रान्ड सिएफ मोटो तथा विद्युतीय स्कुटर जिहोको नेपालको लागि आधिकारीक विक्रेता रिलायन्स समूह अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दशैं-तिहार योजना सार्वजनिक गरेको छ । हालै सम्पन्न नाडा २०२४ को सर्वाधिक बहु–प्रतीक्षित...

  २०८१ असोज १ गते १६:५८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोँगबुस्थित नयाँ बसपार्कलाई प्रविधिमैत्री बनाइने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र पूर्व यातायात व्यवस्थापन प्रालिले विश्वकर्मा पूजाका अवसरमा आज नयाँबसपार्कमा आयोजना गरेको कार्यक्रममा यातायात क्षेत्रको सुधारका लागि...

  २०८१ असोज १ गते १६:४५     विकासन्युज

काठमाडौं । नेपालको ई-मोबिलिटी क्षेत्रमा अग्रणी रहेको दिगो ग्रुपअन्तर्गत ई-स्टपले दिगो डाँफे इलेक्ट्रिक भ्यानका ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेकाे छ । ई-स्टपले असोज महिनादेखि मंसिर महिनासम्म (तीन महिना) दिगो डाँफेको ग्राहकलाई दैनिक एकतर्फी...

  २०८१ असोज १ गते १४:४४     विकासन्युज

काठमाडौं । कर्मसियल भेहिकलमा विगत ४० वर्षदेखि नेपालको व्यावसायिक सवारीको क्षेत्रमा रुचाइएको भेहिकल आइसरले दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै ‘दशैंको हर्ष, आइसरको वर्ष अफर’ योजना ल्याएको छ । यस याेजनाअन्तर्गत ग्राहकहरूका लागि आइसरका...

  २०८१ असोज १ गते १४:१६     विकासन्युज

काठमाडौं । दिगाेले अत्याधुनिक इलेक्ट्रिक गाडी सर्भिस सेन्टर पेप्सीकोलामा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। विश्वकर्मा पूजाको शुभ अवसरमा दिगोले सर्भिस सेन्टर सञ्चालनमा ल्याएकाे हाे । यस सर्भिस सेन्टरको स्थापनासँगै दिगोको काठमाडौं उपत्यकामा तीनवटा सर्भिस...