काठमाडौं । संसारभरका महंगा तथा विलासी गाडीका सौखिनहरुका लागि खुसीको खबरको छ । विश्वप्रसिद्ध हमर ब्राण्डको गाडीको पुनउत्पादन हुने भएको छ । पुरानो संस्करणको जस्तो इन्धनमा आधारित नभई हमर अब ब्याट्रीबाट चल्ने गाडीको रुपमा...
काठमाडाैं । केटिएम २०० ड्युकको नयाँ संस्करण चाँडै सार्वजनिक हुने क्रममा छ । तर सार्वजनिक हुनु अगावै सो मोडेलका केहि फोटोहरु भने लिक भएका छन् । लिक भएका फोटोहरु हेर्दा २०० ड्युक आफ्नो इल्डर...
काठमाडाैं । ‘बेनेली टिएनटि १५० आई’ मोडर्न फिचरहरु भएको प्रिमियम लुकिङ्ग मोटरसाइकल हो जसको डिजाइन बेनेलीकै अर्को मोडेल ‘टिएनटि ३०० आई’ सँग मिल्दोजुल्दो रहेको छ । यस बाइकमा रहेको रातो रङ्गको फ्रेमले बाइकलाई आकर्षक...
काठमाडौं । दुई पाङग्रे र तीन पाङ्ग्रे सवारी साधनहरुका लागि प्रतिष्ठित टिभीएस मोटर कम्पनीले ‘टिभीएस एनटर्क १२५ रेस एडिसन’ मोडेलको स्कुटर बुटवल मा सार्वजनिक गरेको छ । नेपाल को लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स...
काठमाडाैं । टिभिएसले ‘आइक्यूव’ नामक इलेक्ट्रिक स्कुटरलाई सार्वजनिक गरेको छ । भारतिय बजारमा १ लाख १५ हजार रुपैयाँ तोकिएको सो स्कुटर टिभिएसको पहिलो इलेक्ट्रिक उत्पादन बन्न पुगेको छ । केहि दिन अघिमात्र कम्पनीले आफ्नो...
भारत । वायु प्रदूषण न्यून गर्ने उद्देश्यले भारतको पञ्जाब राज्यमा १५ वर्षभन्दा पुराना तीन पाङ्ग्रे सवारी साधन विस्थापन गरिने भएको छ । राज्य सरकारको वातावरण तथा जलवायू विभागको प्रस्तावमा नयाँ विद्युतीय वा सिएनजी सञ्चालित...
काठमाडौं । अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) ले ६८औं भन्सार दिवसको अवसरमा भिसिटिएस सम्बन्धि प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम बिहीबार होटेल याक एण्ड यति दरबारमार्गमा सम्पन्न भएको हो । नाडाका अध्यक्ष...
काठमाडौं । नेपाली बजारमा सवारी साधानको किनबेच निकै सुस्ताएको अवस्थामा कार तथा जीप सेगमेन्टमा टाटा मोटर्सका उत्पादनको बिक्री बढेको छ । गत वैशाखसम्ममा नेपाली बजारमा कार जीप सेगमेन्टमा टाटाको बजार हिस्सा १० प्रतिशत थियो ।...
मुम्बई। २०.७ अर्ब अमेरिकी डलरको महिन्द्रा ग्रुपको एक हिस्सा महिन्द्रा एण्ड महिन्द्राले आफ्नो कम्प्याक्ट एसयूभी- एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ पाएको घोषणा गरेको छ । यो विश्वव्यापी सम्मानसहित एक्सयूभी ३००...
काठमाडाैं । टिभिएसले टिजर मार्फत् आफ्नो आउँदै गरेको इलेक्ट्रिक स्कुटरको एक झलक देखाएको छ । कम्पनीले सो टिजरलाई आफ्नो आधिकारीक सामाजिक सञ्जाल पेजमा रिलिज गरेको हो । उक्त स्कुटर आउँदो जनवरी २५ का दिन...
काठमाडौं । नेपालको नम्बर एक यूरोपियन ब्राण्ड रेनोले नयाँ उत्पादन गेम चेन्जर-रेनो ट्राइबर नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रम गरी उक्त नयाँ उत्पादन नेपाली बजारमा भित्र्याएको हो । कम्पनीका अनुसार यसकाे मूल्य २८ लाख...
काठमाडौं । नेपालका लागि टिभीएस बाइक तथा स्कुटरको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चितवनमा ‘टिभीएस एनटर्क रेस एडिसन’ लञ्च गर्ने भएको छ । कम्पनीले माघ १० गते शुक्रबार २ बजे चितवन नारायणघाटको टिभीएस शोरुम मलाश्री...
काठमाडाैं । अष्ट्रियन मोटरसाइकल उत्पादक कम्पनी केटिएमले आफ्नो नयाँ उत्पादन ३९० एड्भेन्चरलाई भारतमा सार्वजनिक गरेको छ । भारतिय बजारमा २ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको सो मोटरसाइकल एउटा एडभेन्चर टुरर मोटरसाइकल हो जसलाई...
काठमाडाैं । विवाहको मौसमलाई लक्षित गरी नेपालका लागि यामाहा टू ह्वीलर्सको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा सलुटोका ग्राहकहरुका लागि आकर्षक योजना ल्याएकाे छ । ‘दाम्पत्य जीवनको शुरुवात्, यामाहा स्यालुटोको साथ’ शीर्षक राखिएको यस योजनाले...
काठमाडौं । ईलेक्ट्रीक एसयुभि कोनाले गिनिज वर्ल्ड रेकर्डको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ह्यून्डाई कोना ईलेक्ट्रीक पहिलो ईलेक्ट्रीक एसयुभि हो, जसलाई ५ हजार ७ सय ३१ मिटरको उचाईमा टिबेटको साउला पाससम्म चलाइएको थियो...
काठमाडौं । भारतको प्रतिष्ठित कम्पनी महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको बिक्री वितरक दुगड ब्रदर्स एण्ड सन्स प्रा.ली.ले ‘भीएक्स-९० ब्याकहोई लोडर’ लाई नेपालमा लञ्च गरेको छ । कम्पनीले निर्माण सामग्री प्रर्दशनी ‘नेपाल ब्युल्डटेक २०२०’को तोश्रो दिन...
काठमाडाैं । मारुती सुजुकीको ‘डिजायर’ नेपाली बजारमा सेडान सेग्मेन्टमा कडा प्रतिद्वन्द्वीको रुपमा उभिएको कार हो । मारुती सुजुकीको नेपालका लागि आधिकारीक बिक्रेता सीजी मोटोकर्प प्रा.लि.ले डिजायरको भिएक्सआइ र जेडएक्सआइ गरी दुई भेरियन्टहरु नेपाली बजारमा...
काठमाडाैं । होण्डा टू-व्हिलर्स इण्डियाले आउँदो अप्रिल महिना बाट आफ्ना दुई प्रोडक्ट ‘न्याभी’ र ‘क्लिक’ को उत्पादन बन्द गर्ने घोषणा गरेको छ । न्याभी एउटा मिनी बाइक हो भने क्लिक चाहिँ अफरोडिङ्ग स्कुटर हो...
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सवारी साधनमा सरकारले लिदै आएको कर घटाउने संकेत गरेका छन् । विश्व व्यापार संगठनको प्रावधानअनुसार सवारी साधनको करको दरमा पुनर्बीचार गरिने उनको भनाइ छ । नाडा अटोमोवाइल्स डिलर...
काठमाडाैं । टोयोटाले सानो साइजको एसयूभी उत्पादन गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण भइरहेको ‘टोयोटा यारिस’ को पछिल्लो जेनेरेशनमा आधारित हुने सो एसयूभीलाई आन्तरिक रुपमा टोयोटा बी-एसयूभी भनेर नामाकरण गरिएको छ ।...
Copyright © 2024 Bikash Media Pvt. Ltd.