अटो

  २०७६ पुष २९ गते १९:४१     विकासन्युज

काठमाडाैं । भारतीय टू व्हिलर्स कम्पनी बजाजले आफ्नो पहिलो इलेक्ट्रिक वाहन ‘चेतक’ लाई सुरुवाती मूल्य १ लाख रुपैयाँ तोक्दै भारतमा आज लञ्च गरेको छ । चेतक स्कुटर ‘अरबेन’ र ‘प्रिमियम’ गरी दुई अलग भेरियन्टहरुमा...

  २०७६ पुष २९ गते १०:२६     विकासन्युज

काठमाडौं । नेपालमै बनेको इलेक्ट्रिक मोटरसाइकल ‘यात्री’लाई एक महिनाअघि नेपाली बजारमा सार्वजनिक गरिएको थियो । सार्वजनिक भएसँगै यो मोटरसाइकलले धेरैलाई प्रभावित बनाउन सफल भएको थियो । नेपालमा यो बाइक सार्वजनिक हुनुभन्दा लगभग ५ महिनाअघि...

  २०७६ पुष २७ गते १९:१३     विकासन्युज

काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले केहि महिना अघि नेपालमा लञ्च गरेको एच५ एसयूभी निकै नै चर्चामा रहेको छ । यसको सुरुवाती मूल्य नेपाली बजारमा ५८ लाख ५५ हजार...

  २०७६ पुष २६ गते १६:३०     विकासन्युज

काठमाडाैं । अमेरिकन मोटरसाइकल उत्पादक कम्पनी हार्ले डेभिडसनले चाइनिज मोटरसाइकल कम्पनी चेज्याङ् च्याङ्जाङ्सँग साझेदारी गर्दै एशियाली बजारका लागि भनेर साना सीसीका मोटरसाइकल उत्पादन गर्ने भएको छ । चेज्याङ् च्याङ्जाङ् वेनेली ब्राण्डको प्यारेन्ट कम्पनी पनि...

  २०७६ पुष २४ गते २०:०९     विकासन्युज

काठमाडाैं । हुण्डाई मोटर कम्पनी र उबरको साझेदारीमा फ्लाइङ्ग ट्याक्सीको निर्माण हुने भएको छ । ‘एस-ए१ कन्सेप्ट’ नाम दिइएको उक्त वाहनलाई अमेरिकाको लास भेगास स्थित कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा केहि दिन अघि प्रदर्शन...

  २०७६ पुष २३ गते १९:३२     विकासन्युज

काठमाडौं । टाटा नेक्सन, कर्पोरेट क्षेत्रको पहिलो रोजाई बन्न पुगेको टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले जनाएको छ । टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त...

  २०७६ पुष २२ गते १५:४६     विकासन्युज

काठमाडौं । नाडाका अध्यक्ष दुलालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकाललाई २०० सिसिको जेण्टलमेन मोटरसाइकलको साँचो हस्तान्तरण गरेका छन् । नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा १३ सदसिय नाडा प्रतिनिधि मण्डलले महानगरीय ट्राफिक प्रहरी...

  २०७६ पुष २२ गते ११:५६     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारीक वितरक, सिप्रदी ट्रेडिङ्गले नयाँ वर्ष २०२० को अवसरमा ‘नाईट आउट’ योजना ल्याएको छ । उक्त कार्यक्रम पुस २२ देखि २५ गतेसम्म पोखरा बुद्धचोकस्थित दिप मोटर्सको सोरुममा ...

  २०७६ पुष २२ गते ११:४६     विकासन्युज

काठमाडाैं । रोयल इन्फिल्डले आफ्नो बेस्ट सेलिङ्ग मोडेल ‘क्लासिक ३५०’ को २०२० संस्करणलाई छिट्टै नै बजारमा ल्याउने भएको छ । कम्पनीले आधिकारीक रुपमा सो मोटरसाइकललाई प्रदर्शन गर्नु अघिनै यसका केहि तस्विर विभिन्न श्रोतहरुबाट बाहिरिएका...

  २०७६ पुष २२ गते ११:१०     विकासन्युज

काठमाडौं । सीजी मोटोकर्पले पुस २३ देखि २५ गतेसम्म । ‘विन्टर फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउने भएका...

  २०७६ पुष २२ गते ९:५९     विकासन्युज

काठमाडौं । नेपाल अटोमोबाईल डिलर एसोसिएशन (नाडा) को प्रतिनिधि मण्डल तथा भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच छलफल भएको छ । आइतबार नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको १० सदसीय नाडा प्रतिनिधि मण्डलले भन्सार...

  २०७६ पुष २१ गते १५:१०     विकासन्युज

काठमाडाैं । टाटाले एक महिना अघि प्रदर्शन गरेको ‘एल्ट्रोज’ नामक ह्याचब्याक अटो जगततर्फ निकै चर्चाको विषय बन्न पुगेको छ । एल्ट्रोजलाई टाटाले आफ्नो प्रिमियम कारहरुको वर्गमा राख्नु र त्यसैगरी सो कार अन्य उत्पादनहरु भन्दा...

  २०७६ पुष १९ गते १४:१७     विकासन्युज

काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नि इन्कर्पोरेटेडले अब चितवनमा पनि ‘एक्सयूभी-३००’  बिक्री वितरण शुरु गरेको छ । भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल...

  २०७६ पुष १७ गते २०:१४     विकासन्युज

जापनिज टू-व्हिलर्स उत्पादक कम्पनी यामाहा आफ्नो पावरफुल मोटरसाइकलहरुका लागि चर्चित रहेको छ । नेपाली बजारमा लगभग १० अलग मोडेलका मोटरसाइकलहरु बिक्रीवितरण हुँदै आएको यामाहाका स्कुटर तर्फ भने ३ ओटा मोडेलहरु बिक्री भइरहेका छन् ।...

  २०७६ पुष १७ गते १९:१७     विकासन्युज

पोखरा । दुई पाङग्रे र तीन पाङग्रे गाडीहरुका लागि टिभीएस मोटर कम्पनीले ‘टिभीएस एनटर्क १२५ रेस एडिसन’ पोखरामा सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रम आयोजन गरी उक्त स्कुटर सार्वजनिक गरेको हो ।...

  २०७६ पुष १६ गते १९:१०     विकासन्युज

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले नयाँ वर्ष २०२० को अवसरमा ‘नयाँ वर्ष नयाँ कार’ योजना ल्याएको छ । यो योजना जनवरी २०२० सम्म मात्र लागू...

  २०७६ पुष १६ गते १८:५३     विकासन्युज

कास्की । टिभिएस अपाचेले पिपिएल प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पुरष्कृत गरेको छ । प्रतियोगिताको मूख्य प्रायोजक रहेको टिभिएस अपाचेले टिभिएस अपाचे बाइकद्वारा पुरस्कृत गर्ने घोषणा गरे बमोजिम प्रतियोगितामा उत्कृष्ट साबित भएका ३ जना क्रिकेट खेलाडीहरुलाई...

  २०७६ पुष १५ गते १९:२५     विकासन्युज

काठमाडाैं । महिन्द्रा टू-व्हिलर्सले चाँडै नै इलेक्ट्रिक स्कुटरको उत्पादन सुरु गर्ने भएको छ । हालसालै मात्र महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राले टू-व्हिलरतर्फ हात हाल्नु ठूलो भूल भएको बताएका थिए । तर यसका बावजुद पनि...

  २०७६ पुष १५ गते १२:००     विकासन्युज

काठमाडौं । सीजी मोटोकर्प तथा सीजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरी नेपाल अटोमोबाइल डिलर एसोसिएसन(नाडा)को उपाध्यक्षमा चुनिएका छन् । उनी नाडाको सवारी कमिटिका सभापतिमा समेत मनोनित भएका छन् । नाडामा कार्यभार सम्हाल्नेमा उनी हालसम्मकै...

  २०७६ पुष १४ गते २०:०९     विकासन्युज

अहिलेको समयमा निजी कारको चाहना कसको पो नहोला र ? राम्रो जागीर र राम्रो घर पछिको मान्छेको चाहना भनेकै आफ्नो एउटा कार हुनु हो । केहि वर्ष अघि सम्म मात्र पनि कारलाई विलासीताको साधन...