काठमाडौं । टिभिएसको ‘अपाचे आरटिआर १६० २भी रेस एडिसन डबल डिस्क’ सातवटै प्रदेशमा सार्वजनिक भएको छ । उक्त बाइक ‘टिभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन २’ कार्यक्रममा सार्वजनिक भएको हो । जगदम्बा मोटर्स प्रा.लि.ले नेपालमा...
काठमाडाैं । पछिल्लो समयमा नेपालमा १५०-२०० सीसी सेग्मेन्टका मोटरसाइकलहरुको क्रेज ह्वात्तै बढेको देख्न सकिन्छ । कारण हो उचित मूल्यमै यी सेग्मेन्टका मोटरसाइकलहरुमा राम्रो पर्फमेन्स, उत्कृष्ट माइलेज र आकर्षक लुक्स एकसाथ पाइनु । आज हामीले...
काठमाडाैं । मारुती सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्प प्रा.लि.ले उक्त ब्राण्डको विल्कुलै नयाँ उत्पादन ‘एस-प्रेसो’ मिनी एसयुभिलाई नेपाली बजारमा केहि दिन अगाडि मात्र सार्वजनिक गरेको थियो । भारतमा निकै चर्चा कमाइ सकेको...
काठमाडौं । एफटेक मोटर्स इण्डिया प्रा.लि. ले आफ्नो उत्पादन एफटेक ब्राण्ड माटरसाईकलको तीन वटा मोडलहरु नेपाली बजारमा ल्याएको छ । भारत सरकारको ‘मेक इन इन्डिया’ को अभियान अन्तर्गत आएको मोटरसाईकल उत्पादक यस कम्पनीले टर्बो,...
काठमाडौं । भारतिय मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डले आफ्ना ५०० सीसीका सम्पूर्ण मोडेलहरुको उत्पादन बन्द गर्ने प्रवल सम्भावना रहेको कुरा भारतिय मिडियाहरुले उल्लेख गरेका छन् । अप्रिल २०२० बाट भारतमा अनिवार्य गरिएको ‘बीएस६प्रदूषण मापदण्ड’...
काठमाडाैं । इण्डियन अटोमेकर कम्पनी महिन्द्राको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले यस ब्राण्डका विभिन्न मोडेलहरु नेपालमा विक्री वितरण गर्दै आइरहेको छ । महिन्द्राको लोकप्रिय मोडेलको रुपमा चिनिने ‘एक्सयुभि३००’ नेपाली बजारमा ३९ लाख...
काठमाडौं । जापनिज कार उत्पादक कम्पनी टोयोटाले अप्रिल २०२० बाट आफ्नो इन्ट्री लेभल कारहरु ‘इटिओस’, ‘इटिओस लिभा’ र ‘इटिओस क्रस’ को उत्पादन बन्द गर्ने भएको छ । भारतमा नयाँ प्रदुषण नियम लागू हुने दिनबाट...
काठमाडौं । एसएमएल इसुजुले ग्लोवल सेरिजका स्मार्ट जिएस टिप्पर स्मार्ट जिएस ट्रक नेपाली बजारमा ल्याएको छ । लक्ष्मी कमर्सियल भेहिकलद्धारा गुर्जुधारामा एसएमएल इसुजुले बिहीबार फ्यागसिप सर्भिस सेन्टरको शुरुवात तथा ग्लोवल सिरिजका ट्रक तथा टिप्परहरु...
काठमाडाैं । इण्डियन मोटरसाइकल एवं स्कुटर मेनुफेक्चरिङ्ग कम्पनी ‘हिरो मोटोकर्प’ को नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्ग प्रा.लि.ले नेपाली बजारमा हिरोको १२५ सीसी सम्मका स्कुटर तथा २२३ सीसी सम्मका मोटरसाइकलहरु विक्री वितरण गर्दै आइरहेको...
काठमाडौं । विद्युतीय बस खरिद अरु बसभन्दा तुलनात्मक रूपमा महङ्गो भए पनि यसको सञ्चालन खर्च कम हुने पाइएको छ । सुन्दर यातायातले हाल चक्रपथमा सञ्चालन गरिरहेका बसमा पेट्रोलियम पदार्थमा हुने खर्चभन्दा विद्युत् खपतवापत लाग्ने...
खासगरी मोटरसाइकल किन्नु अघि ग्राहकले उचित मूल्य, राम्रो पर्फमेन्स, आकर्षक लुक्स तथा राम्रो माइलेज लगायतका कुराहरुलाई ध्यानमा राख्ने गर्दछन् । हाल नेपाली बजारमा यी सम्पूर्ण खुबीहरु भएको मोटरसाइकलका रुपमा बजाजको ‘एनएस १६०’ र टिभिएसको...
काठमाडाैं । यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा.लि.ले केहि दिन अघि मात्र एफजि २५ को एबीएस भर्जनलाई नेपाली बजारमा भित्र्याएको छ । नेपाली बजारमा एफजि २५ एबीएसको मूल्य चार लाख २९ हजार...
काठमाडौं । सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० अश्वक्षमताको र त्योभन्दा बढीका ट्याक्सीको दर्ता गर्न अध्ययन भइरहेको छ । यात्रुलाई सुविधायुक्त सवारीसाधन आवश्यक भएको भन्दै नयाँ ट्याक्सी दर्ता...
काठमाडौं । नेपालका लागि सुजुकी ‘फोर-ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा मिनी एसयुभी ‘एस-प्रेसो’, ‘माई फस्र्ट एसयुभी’ सार्वजनिक गरेको छ । ‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौं पुस्तामा निर्माण भएको ‘एस-प्रेसो’मा ४० प्रतिशत...
काठमाडाैं । आजको समयमा विश्व प्रख्यात विभिन्न कार ब्राण्डहरुले आफ्ना उत्पादनहरुलाई नेपालमा बिक्री वितरण गर्दै आइरहेका छन् । यहाँका सडकमा कम मूल्यका कारहरुको संख्या मात्र बढेको छैन कि, धेरै मूल्य पर्ने लक्जरियस कारहरु पनि...
काठमाडौं । बिएमडब्लु मोटरेडले सन् २०१८ को अन्त्यतिर जि३१०जिएस नामक टुरिङ्ग मोटरसाइकललाई नेपाल भित्र्याएको थियो । जि३१० जिएस एउटा इन्ट्री लेभल टुरिङ्ग मोटरसाइकल हो जुन नर्मल मोटरसाइकलबाट टुरिङ्ग मोटरसाइकलतर्फ उक्लन चाहनेहरुलाई लक्षित गर्दै नेपाल...
काठमाडाैं । नेपालका लागि बजाज मोटरसाइकल्सको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ‘पल्सर एनएस २०० एबीएस’ लाई एफआई इञ्जिनका साथ नेपाल भित्र्याएको छ । ‘एनएस २०० एबीएस एफआई’ को नेपाली बजार...
काठमाडौं । यामाहाले कटारीमा आफ्नो एक नयाँ शोरुम संचालनमा ल्याएको छ । सन्जीव शाहको स्वामित्व रहेको यो नयाँ शोरुम एसएस अटो सेन्टर डिलरसिपमा सबै प्रकारका यामाहा बाइकका मोडलहरु उपलब्ध हुने जनाइएको छ । शोरुमको...
काठमाडौं । काठमाडौँ उपत्यकामा सञ्चालन हुँदै आएका यातायात कम्पनी बीच विवाद बढ्दै गएको छ । विवाद चर्कदै गएपछि महानगर यातायात प्रालिले महासागर यातायात प्रालि लगायतका कम्पनीहरुलाई मुद्दा दर्ता गर्ने तयारी गरेको छ । महानगर...
काठमाडौँ । देशभरका सार्वजनिक यातयातका साधानमा नेपाल भ्रमण वर्ष, २०२० अभियानको लोगो राखिने भएको छ । भ्रमण वर्षलाई प्रभावकारीरुपमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय...
Copyright © 2024 Bikash Media Pvt. Ltd.